२५ चैत्र २०८२, बुधबार

Tag: मौसम पूर्वानुमान

२०८० जेठ १ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भएको “मोखा” नामक अति शक्तिशाली