२९ माघ २०८२, बिहीबार

Tag: मौसम पूर्वानुमान

२०८२ मंसिर ९ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली