३१ असार २०८२, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल असोज १६ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । हाल मौसमको अवस्था