२ फाल्गुन २०८२, शनिबार

Tag: मोहनबहादुर बस्नेत

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क