१२ असार २०८१, बुधबार

Tag: मृत्यु

कोइला खानी विस्फोटमा परी छजनाको मृत्यु

अल्माटी,काजाकिस्तान । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ । मध्य एसियाली यस देशमा