२८ जेष्ठ २०८२, बुधबार

Tag: मृत्यु हुनेको संख्या

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १,९०० नाघ्यो

इस्तानबुल । टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३