१ फाल्गुन २०८२, शुक्रबार

Tag: मिथिला

मिथिला र मधेशका बारेमा सकारात्मक नभएको गुनासो

२० फागुन, जनकपुरधाम । केन्द्रीकृत सञ्चारमाध्यमले मिथिला र मधेशका बारेमा अहिले पनि सकारात्मक हुन नसकेको धारणा यहाँ आयोजित एक कार्यक्रममा सहभागी सञ्चारकर्मीले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित केन्द्रीकृत पत्रकारिता र मिथिला विषयक बिमर्शमा सञ्चारकर्मीले केन्द्रीकृत