१४ जेष्ठ २०८२, बुधबार

Tag: माधवकुमार नेपाल

एमाले र माओवादी केन्द्रवीचको एकीकरण टर्दैन : पूर्वप्रधानमन्त्री नेपाल

५ वैशाख, बर्दिवास । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महोत्तरीको बर्दिवासमा बुधबार नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले र माओवादी केन्द्रवीचको एकीकरण अब कसैको इच्छा र