३ भाद्र २०८२, मंगलबार

Tag: माधवकुमार नेपाल

माधव र झलनाथ पक्ष एमालेमा फर्किएपछि सुर्य थापाले अपराधी भन्दै दिए यस्तो कडा चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे बताएका छन् । माधव नेपाल र झलनाथ खनाल पक्ष एमालेमा फर्किएपछि थापाले यस्तो प्रतिक्रिया