माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे आठौँ महाधिवेशनको उद्घाटन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आठौँ महाविधेशनको उद्घाटन गरेका छन् । अध्यक्ष प्रचण्डले केही बेरअघि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पानसमा बत्ती बालेर आठौँ महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा