३ फाल्गुन २०८२, आइतबार

Tag: महेश बस्नेत

राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात

७ कात्तिक, भक्तपुर । सांसद महेश बस्नेतले भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका बस्नेतले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको