नेकपा एमालेका नेता महेश बस्नेतले कर्णाली प्रदेशका ह्विप उलंघन गर्ने पार्टीले कारवाही गरेका एमालेका ४ जना सांसदहरूको पद रिक्त भएको सर्बोच्च अदालतको फैसला आएको बताएका छन्। नेता बस्नेतले बहुदलीय ब्यवस्थापा र संसदीय प्रणालीमा यो फैसला साह्रै स्वागतयोग्य भएको बताएका छन्।