२ फाल्गुन २०८२, शनिबार

Tag: महेन्द्रबहादुर शाही

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व छैन मुख्यमन्त्री शाही

२५ भदौ, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले भने,‘केही