२२ भाद्र २०८१, शनिबार

Tag: महेन्द्रबहादुर शाही

कर्णाली सरकारमा दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले थपे तीन मन्त्री

काठमाडौँ । कर्णाली प्रदेश सरकारका दुई मन्त्री जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त राजीनामा स्वीकृत गर्दै उनीहरुको ठाउँमा दुई जना र एउटा मन्त्रालय फुटाएर एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले रुकुम पश्चिमका