काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएको जसपा ठाकुर स्रोतले जनाएको छ । आज बिहीवार