११ मंसिर २०८१, मंगलबार

Tag: मल्ल के सुन्दर

रासस हीरक वर्ष प्रवेश सन्दर्भ : रासस, म अनि नेपाल

काठमाडौँ । निकै दुब्लो, पुड्को तर हातको पकड त्यत्तिकै कसिलो । आँखामा कुनै चमक थिएन, अनुहारमा पनि औपचारिकताको एक सर्को मुस्कान पनि भेटिन्न । चिनजानको त्यो पहिलो क्षण । नेपाल बैंक लिमिटेडको शाखा कार्यालयको एक कुनामा आफ्नो कार्य समयमा व्यस्त