काठमाडौं । मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेको शिलालेखमा तोडफोड गरेको आरोपमा बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको स्रोतले बतायो । स्रोतका अनुसार पुस १५ गते राति हनुमान