२६ जेष्ठ २०८२, सोमबार

Tag: मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद बैठक सकिएलगत्तै प्रचण्डलाई भेट्न मन्त्री पुन किन पुगे खुमलटार ?

८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय