११ जेष्ठ २०८२, आइतबार

Tag: मन्त्रिपरिषद बैठक

गर्भनर नियुक्त गर्न सुरू भयो मन्त्रिपरिषद बैठक

काठमाडौँ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । आज मंगलबार साँझ बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो । केही बेरअघि सुरू भएको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने प्रवल सम्भावना रहेको छ । गभर्नर सिफारिस समितिले अर्थविद् डा. विश्व पौडेलको नाम