४ फाल्गुन २०८२, सोमबार

Tag: मन्त्रिपरिषद्

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

१५ साउन काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई मात्रै हेर्न