२ फाल्गुन २०८२, शनिबार

Tag: मन्त्रिपरिषद्

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने

काठमाडौँ, ४ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गर्नुभएको छ । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गर्नुभएको