मन्त्रिपरिषद्बाट बजेट अनुमोदन
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अनुमोदन गरेको छ । सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।