संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
१८ असार, काठमाडौं । नेपाल सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिइन्। मन्त्री