३० चैत्र २०८२, सोमबार

Tag: मध्यभोटेकोशी आयोजना

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

चौतारा, २५ चैत । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा