१५ असार २०८२, आइतबार

Tag: मतदान

लोसपाद्वारा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बुधबार दिउँसो बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको एक