काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले आफ्नो पार्टीका युवाहरुलाई आक्रमण गर्ने योजना बनाएको बताएका छन् । प्रचण्डले सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा आज शनिबार सम्बोधन गर्दै सतर्क रहन समेत सुझाव