१२ फाल्गुन २०८२, मंगलबार

Tag: भेरी बबई डाइभर्सन

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

काँक्रेविहार, सुर्खेत । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल