३० फाल्गुन २०८१, शुक्रबार

Tag: भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शुक्रबार बिहानै २ बजेर ५१ मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौँमा भुकम्प गएपछि थाहा पाएका केही