२३ चैत्र २०८१, शनिबार

Tag: भीषण आगलागी

बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । गएराति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी