काठमाडौंको तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी
काठमाडौं। काठमाडौंको तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार एक निजी घरमा आगलागी भएको हो । प्रहरीका अनुसार काठ गोदाम रहेको घरमा आगलागी भएको हो । घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र निभाउने प्रयास जारी छ।