२ जेष्ठ २०८२, बिहीबार

Tag: भीम रावल

ओलीले उपाध्यक्ष पदवाट हटाएपछि भीम रावलले यतिसम्म गाली गरे

काठमाडौं । एमालेका नेता भीम रावलले पार्टीको विधान विपरीत आफूहरुलाई स्पष्टीकरण सोधेको भन्दै विरोध गरेका छन् । रावलले अध्यक्ष केपी शर्मा ओलीलाई विधान विपरीत सोध्न लाज लाग्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले एमाले केन्द्रीय समितिमा आफ्ना मान्छेहरूलाई मनोनयन गरेर पार्टी