४ बैशाख २०८२, बिहीबार

Tag: भीम रावल

नेता भीम रावलद्वारा होलीको शुभकामना व्यक्त

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले फागु पूर्णिमा होली पर्वको सुभकामना व्यक्त गरेका छन्। नेता रावलले होलीको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य,समृध्दि र सुखको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फागु पूर्णिमा (होली) पर्वको