१४ असार २०८२, शनिबार

Tag: भारी वर्षा

देशका यी क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षा हुने

काठमाडौँ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार