प्रम भारत भ्रमण : वीरगञ्ज–रक्सौलमा एकीकृत जाँच चौकी आईसीपीको संयुक्त उद्घाटन
२४ चैत, काठमाण्डाै । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल भारत–सीमामा रहेको वीरगञ्ज–रक्सौलमा एकीकृत जाँच चौकी आईसीपीको संयुक्त उद्घाटन गर्नुभएको छ । भारतले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण