२८ चैत्र २०८२, शनिबार

Tag: भागवण्डाको गाँठो

गठबन्धनमा महानगरबारे भागवण्डाको गाँठो अड्कियो पोखरामा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डाको गाँठो पोखरा महानगरपालिमा अड्किएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डामा लगभग सहमति भएतापनि पोखरामा हुन