२ कार्तिक २०८१, शुक्रबार

Tag: ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन

‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन गालेर सकियो, आजै तौल सार्वजनिक गरिँदै

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर सकिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेर सकिएको हो । आज बिहान १०:३० बजेबाट गाल्न सुरू गरिएको सुन गालेर