एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने गरी बिधान संशोधन गर्ने प्रस्ताव
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने गरी बिधान संशोधन गर्ने प्रस्ताव गरिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु मात्र सहभागी भएको केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव गरिएको हो