९ मंसिर २०८१, आइतबार

Tag: बाल क्लब

दलित बस्तीको अब्बल ‘बाल क्लब’

११ पुस, दुल्लु । दलित समुदायको बाहुल्यता रहेको दैलेखको गुराँस गाउँपालिका वडा नं ३ को खुम बस्ती । बस्तीको पुछारमा तीन कक्षासम्म पढाइ हुने विद्यालय । विद्यालय नजीकै माटो छाएको एक कोठे भवन । साँघुरो भवनभित्र कुर्ची, टेबल, नृत्य सामग्री