१ जेष्ठ २०८२, बुधबार

Tag: बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

कटारी, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र