३० चैत्र २०८२, सोमबार

Tag: बाटो खोल्न

बाटो खोल्न स्थानीयवासीको माग

३ असोज, काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिरपारिको जङ्गलबाट दक्षिणढोका हुँदै थली पुग्ने बाटो खोल्न स्थानीयवासीले माग गरेका छन् । चार किमी लामो यो सडक खोलिए गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । विसं २०६३ अघि राजदरबारको नाममा