धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट आज बिहीबार १ जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका-६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले