काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार बिहानसम्मको मतगणनामा प्रमुख पदमा १८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्राप्त विवरणमा उपप्रमुख पदमा झण्डै ४० प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा विजयी हुने उम्मेदवारले प्राप्त गर्ने मतभन्दा निकै बढी मत