३० असार २०८२, सोमबार

Tag: बजेट

बजेट : महामारीबाट जोगाउने र आत्मनिर्भर तुल्याउने हुनुपर्छ

काठमाडौँ, २५ वैशाख । सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेकले सरकारलाई नीति तथा कार्यक्रम र बजेटमार्फत केरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को शुक्रबारदेखि शुरु हुने अधिवेशनका