१६ असार, धनगढी । प्रदेश ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक २०७५÷०७६को बजेट तथा उक्त बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ । बैठकले आव २०७५÷०७६ को सेवा र कार्यको लागि