२८ चैत्र २०८२, शनिबार

Tag: बजेटको गतिरोध अन्त्य

सरकारका प्रवक्ताको खुलासा : बजेटको गतिरोध अन्त्य गर्न ओली सहमत भएनन्

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारका प्रवक्ता एवं न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत नभएको खुलासा गरेका छन् । आज सोमबार बेलुकी