ढाका, १५ कात्तिक । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ४ लाख ७ हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको