प्रेम चाहेर होइन आफै हुँदो रहेछ
एक जना युवा नोकरीको तलासमा शहरमा पुग्छ । शहरमा बच्पनको साथीहरुसंग भेट हुन्छ । उसले होटल मेनिजमेण्टको डिप्लोमा गरेको हुन्छ । थुप्रै होटलमा चाहर्दा पनि उसले नोकरी पाएको हुदैन । केहि साथीहरुसंग चिया खाँदा केहि गुण्डाहरूले कोकमा अल्कोहल मिसाएकाले गल्तीले