१४ आश्विन २०८१, सोमबार

Tag: प्राज्ञिक

प्राज्ञिकको नेतृत्व विकास तालिम सम्पन्न

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको आयोजनामा दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिएकोे उक्त तालिममा परिषदका राष्ट्रिय अध्यक्ष प्राध्यापक डा. रामजी गौतम, तालिमका प्रारम्भमा कार्यक्रम संयोजक विनोद