सचेतकवाट हटाएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया
काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेपछि आफ्नो प्रतिक्रिया दिएकी छिन् । शान्ता चौधरीले आज सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै तिम्रा जालझेल र षड्यन्त्रका विरुद्ध बिद्रोह गर्दै लामबद्ध राता झण्डा बोक्ने मान्छेहरु