पूर्वमन्त्री एवं एमाले नेता प्रभु शाहविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं । माओबादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ । स्रोतका अनुसार विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो । स्रोतका अनुसार ३०